राष्ट्रियसभा निर्वाचनको मतदानस्थल बाहिर पुस्तक बेच्दै महावीर पुन

११ माघ, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर-७, स्थित प्रदेश निर्वाचन कार्यालयको प्राङ्गनमा राष्ट्रि सभाको सदस्य चुन्नका लागि मतदान जारी रहँदा वैज्ञानिक महावीर पुन आफ्नो पुस्तक बेचेका छन् । बिहीबार बिहानैदेखि मतदानस्थल बाहिर महावीर पुनको …

सम्बन्धित सामग्री

चारबुँदे मागसहित भोलिदेखि धर्नामा बस्दै महावीर पुन

राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन चारबुँदे माग राखेर भोलिदेखि धर्नामा बस्ने भएका छन्। सामाजिक सञ्जालमा एक भिडियो पोष्ट गर्दै उनले शुक्रबारदेखि धर्नामा बस्न लागेको जानकारी दिएका हुन्। शुक्रबारदेखि ‘सामाजिक जनआन्दोलन’...

बायोग्राफी लेख्दै महावीर पुन

काठमाडौं । राष्ट्रिय आविस्कार केन्द्रका प्रमुख महावीर पुन यतिबेला बायोग्राफी लेख्न व्यस्त छन् । उनी बायोग्राफीबाट प्राप्त पैसालाई आविस्कार केन्द्रमै खर्च गर्नका लागि बायोग्राफी लेख्न व्यस्त भएका हुन् । उनले आफूले बायोग्राफी लेख्ने भन्ने कहिल्यै नसोचेको बताए । ‘मैले मेरो जीवनी लेख्ने सोचेकै पनि थिइनँ । मेरो बायोग्राफी लेख्नका लागि कति मान्छेहरु मलाई नसोधी भेट्न […]

नेपालकै ठूलो धनराशिको पुरस्कार महावीर पुन तथा राष्ट्रिय आविष्कार केन्द्रलाई

काठमाडौँ- नेपालकै ठूलो धनराशिको पुरस्कार महावीर पुन तथा राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गरिने भएको छ। गैरआवासीय नेपाली संघ र बिबी फाउण्डेशनको संयुक्त पहलमा नेपालकै ठूलो धनराशिको पुरस्कार महावीर पुन तथा राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गरिने भएको हो। नेपालको विकासमा महावीर पुन तथा राष्ट्रिय आविष्कार केन्द्रले पुर्‍याएको योगदानको कदरस्वरुप संघ तथा बिबी फाउन्डेसनद्वारा संयुक्तरूपमा एक करोड रुपैयाँको […]

महावीर पुन लन्डनमा

लण्डन । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन बेलायत आइपुगेका छन् । शुक्रबार बिहान लन्डनस्थित हिथ्रो विमानस्थलमा उत्रिएका पुनलाई स्वागत गर्न राष्ट्रिय आविष्कार केन्द्र युरोप संयोजक हरिकृष्ण न्यौपाने, समाजसेवी बलबहादुर राई तथा श्रीमती बर्ता राई विमानस्थल पुगेका थिए ।अप्रिल २६ देखि युरोप भ्रमण गरी मे २५ मा फेरि बेलायत फर्किने पुनको योजना छ । जुन पहिलो साता पुन नेपाल फर्किने योजनामा छन् । युरोप भ्रमणमा क्रममा लण्डन आएका पुनले आविष्कार केन्द्रका विगत तथा वर्तमान आर्थिक-सामाजिक गतिविध

महावीर पुन तथा राष्ट्रिय आविष्कार केन्द्रलाई ‘भवन कीर्ति रत्न’ पुरस्कार

काठमाडौं : गैरआवासीय नेपाली संघ र बीबी फाउण्डेशनको संयुक्त पहलमा नेपालकै ठूलो धनराशिको पुरस्कार महावीर पुन तथा राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गरिएको छ। नेपालको विकासमा महावीर पुन तथा राष्ट्रिय आविष्कार केन्द्रले पुर्‍याएको योगदानको कदरस्वरूप गैरआवासीय नेपाली संघ तथा बीबी फाउण्डेशनद्वारा संयुक्तरूपमा अक्षरेपी एक करोड रुपैयाँको ‘भवन कीर्ति रत्न’ पुरस्कार प्रदान गरिएको हो।फाउण्डेशनका अध्यक्ष तथा टीबीआई ग्रुपका अध्यक्ष एवं गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष भवन भट्टले शनि

महावीर पुन नेपाल बैंकको एम्बेस्डरमा पुनः नियुक्त

काठमाडौं, २२ माघ । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुन नेपाल बैंक लिमिटेडको ब्राण्ड एम्बेस्डरमा नियुक्त भएका छन् । गत वर्ष नेपाल बैंकको ब्राण्ड एम्बेस्डरमा रहेका डा. पुनलाई पुनः नियुक्त गरिएको हो । उनीसँगको एक वर्षको सम्झौता अवधि सकिएपछि उनलाई पुनः एम्बेस्डर नियुक्त गरिएको हो । काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी […]

नेपाल बैंकको ब्राण्ड एम्बेस्डरमा पुनः महावीर पुन

नेपाल बैंक लिमिटेडको ब्राण्ड एम्बेस्डरमा पुनः डा. महावीर पुन नियुक्त भएका छन् । गत वर्ष नेपाल बैंकको ब्राण्ड एम्बेस्डरमा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष समेत रहेका डा. पुन नियुक्त भएका थिए । उनीसँगको एक वर्षको सम्झौता अवधि सकिएपछि उनलाई पुनः एम्बेस्डर नियुक्त गरिएको हो । काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र डा. पुनबीच उक्त ब्राण्ड एम्बेस्डर नवीकरणसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।उक्त कार्यक्रममा एम्बेस्डरमा नियुक्त भएका डा. पुन

खाना मीठो-नमीठो भन्ने छैन, पेट भर्न पाए पुग्छ : महावीर पुन

२६ पुस, काठमाडौं । महावीर पुन आविष्कारक तथा सामाजिक अभियन्ता हुन् । अमेरिकाको नेब्रास्का विश्वविद्यालयबाट स्नातकोत्तर गरेपछि आफ्नो गृहजिल्ला म्याग्दी फर्किएर उनले शिक्षा तथा प्रविधिको क्षेत्रमा उल्लेखनीय काम गरे । सामाजिक क्षेत्रमा योगदान गरेवापत सन् २००७ मा एसियाको नोबेल पुरस्कार मानिने म्यागासेस पुरस्कारबाट सम्मानित भएका पुन राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक हुन् । दुर्गम ठाउँमा बेतारे […]