काठमाडौं । काठमाडौंको रामकोटमा सामूहिक आत्महत्याको प्रयासपछि भेन्टिलेटरमा उपचाररत् ४ जनामध्ये एकको स्वास्थ्य अवस्थामा सुधार आएको छ । काठमाडौं प्रहरी परिसरका प्रवक्ता दिनेश मैनालीका अनुसार ३५ वर्षीय मन्दिरा प्रधानको स्वास्थ्य स्थितिमा सुधार देखिएको हो । ‘मन्दिरा रेस्पन्सिभ हुन थालेको जानकारी पाएका छौँ’, एसपी मैनालीले भने । एकैपरिवारका ५ जनाले सामूहिक आत्महत्याको प्रयास गरेको घटनामा एकजनाको […]