गौर हत्याकाण्डका पीडितहरुको पक्षमा कलैयामा आम विद्यार्थी मोर्चाको र्याली

काठमाडौं, १९ साउन । गौर हत्याकाण्डका पीडितहरुको आन्दोलनमा आम जनता पार्टीको विद्यार्थी संगठन आम विद्यार्थी मोर्चा, बारा जिल्ला समितिले साथ दिएको छ । सो विद्यार्थी संगठनको बारा जिल्ला समितिले आज (शुक्रबार) गौर हत्याकाण्डको पीडित शहिद परिवारको माग पुरा गराउन कलैयामा बिरोध र्यालीसहित प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको हो । विद्यार्थी मोर्चाले पीडितहरुको धर्ना कार्यक्रमप्रति ऐक्यबद्धता […]

सम्बन्धित सामग्री

सरकार र गौर हत्याकाण्ड पीडित पक्षबीचको सम्झौताप्रति जसपाको आपत्ति

काठमाडौँ- सत्ता साझेदार जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले सरकार र गौर हत्याकाण्डका पीडित पक्षबीच गरिएको सम्झौताप्रति आपत्ति जनाएको छ ।  जसपाले शुक्रबार सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गरी आफ्नो पार्टी र निर्दोष नागरिकहरूलाई फसाउने गरी सो सम्झौता भएको भन्दै आपत्ति जनाएको हो । आफ्नो पार्टी...

सरकार र गौर हत्याकाण्ड पीडित पक्षबीचको सम्झौताप्रति जसपाको आपत्ति

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले सरकार र गौर हत्याकाण्डका पीडित पक्षबीच गरिएको सम्झौताप्रति आपत्ति जनाएको छ । जसपाले शुक्रबार सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलनगरी आफ्नो पार्टी र निर्दोष नागरिकहरुलाई फसाउने गरी सो सम्झौता भएको भन्दै आपत्ति जनाएको हो । आफ्नो पार्टी र १३० जना भन्दा बढी नागरिकलाई फसाउने गरी गरिएको सो सम्झौताप्रति […]

सरकार र गौर हत्याकाण्ड पीडितबीच सहमति, आन्दोलन स्थगित

काठमाडौँ - सरकार र गौर हत्याकाण्डका पीडित संघर्ष समितिबीच पाँच बुँदे सहमति भएको छ । गौर हत्याकाण्डको छानबिन र कारबाहीको मागसहित आन्दोलनरत समितिले सहमतिसँगै आन्दोलनका कार्यक्रम स्थगित गरेको गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराइले जानकारी दिए ।  संघर्ष समितिका अध्यक्ष रुपसागर देवी उपाध्याय र गृह मन्त्रा...

गौर हत्याकाण्ड सम्झौताप्रति जसपाको आपत्ति

जनता समाजवादी पार्टी (जसपा) नेपाल सरकार र गौर हत्याकाण्डका पीडित पक्षबीच गरिएको सम्झौताप्रति आपत्ति जनाएको छ ।