अन्तर्राष्ट्रिय सहकारी अलाइन्सका अनुसार सहकारी भनेको संयुक्त स्वामित्व र लोकतान्त्रिक रूपमा नियन्त्रित उद्यममार्फत उनीहरूको साझा आर्थिक, सामाजिक र सांस्कृतिक आवश्यकता र आकांक्षाहरू पूरा गर्न स्वेच्छिक रूपमा एकजुट भएका व्यक्तिहरूको स्वायत्त संस्था हो । नेपालमा पनि नेपालको संविधान २०७२ ले राष्ट्रिय अर्थतन्त्रमा सहकारीलाई विशिष्ट क्षेत्रको रु...