काठमाडौ । हिमाल पारीको जिल्लामा मनाङमा १८ वर्षमाथिका सबै नागरिकले खोप पाएका छन् । जिल्लामा सक्रिय संक्रमित बाहेकका खोप लगाउन योग्य सबै व्यक्तिले कोरोना विरुद्धको खोप लगाएका हुन् । जिल्लाका चारवटै स्थानीय तहमा विभिन्न चरणमा खोप अभियान सुरु गरी सबै नागरिकलाई खोप सेवा उपलब्ध गराएको स्वास्थ्य कार्यालय, मनाङले जनाएको छ । स्वास्थ्य कार्यालय, मनाङका अनुसार […]