देशका अधिकांश भू-भागमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

काठमाडाैं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहनुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। बिहीबार बिहान गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेकाे छ । त्यस्तै, बाँकी भू-भागमा भने आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ। त्यस्तै, गण्डकी प्रदेशका केही स्थानमा भने मेघगर्जन र चट्याङसहित हल्का वर्षा […]