तनहुँमा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबिच ढुङ्गा हानाहान

तनहुँ । तनहुँको घिरिङमा नेकपा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबिच ढुङ्गा हानाहान भएको छ । सोमबार घिरिङ गाउँपालिका–१ पुट्टारमा आयोजित सत्तारुढ गठबन्धनको चुनावी सभामा गएका एक बालक काली गण्डकी नदीमा बेपत्ता भएको विषयमा दुवै पक्षबिच ढुङ्गा हानाहान भएको हो । नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादीले सोमबार आयोजना गरेको चुनावी सभामा गएका घिरिङ–५ का १३ […]