काठमाडौं, १९ वैशाख । नेपाली कांग्रेसका नेता एवं सांसद रामहरि खतिवडाले देशको विकराल आर्थिक अवस्थाका कारण माओवादीका अयोग्य लडाकुलाई तत्काल राहत दिन सकिने अवस्था नभएको बताएका छन् । ‘माओवादीका लडाकु साथीहरुले लोकतान्त्रिक आन्दोलनमा योगदान गर्नुभएको छ । तर देशको आर्थिक अवस्थाका कारण उहाँहरुलाई तत्काल सम्बोधन गर्न गाह्रो छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको ढुकुटीको […]