काठमाडौं, ३० भदौ । एनआईसी एशिया बैंकले खातामा विश्वका विभिन्न देशहरूबाट अब प्रत्यक्ष भिजामार्फत सोझै रकम पठाउन सकिने सेवाको शुभारम्भ गरेको छ । यस बैंकले Visa International सँग सहकार्य गर्दै आफ्ना ग्राहकहरू सामू यो नवीन सेवाको सुरुवात गरेको हो । अमेरिका, बेलायत, क्यानडा, युरोप, अष्ट्रेलिया, संयुक्त अरब इमिरेट्स, कतार, साउदी अरब जस्ता विश्वका १०० बढी […]