अक्टोपस झरना

लमजुङ, १ कात्तिक: बेँसीसहर चामे सडकअन्तर्गत लमजुङ मस्र्याङ्दी गाउँपालिका–४ च्याम्चेस्थित अक्टोपस झरना । यस झरनाले अन्नपूर्ण पदमार्गमा आउने आन्तरिक तथा बाह्य पर्यटक यात्रुको मन आकर्षित गर्ने गरेको छ ।-तस्वीर : जनक श्रेष्ठ-रासस

सम्बन्धित सामग्री

अक्टोपस झरना

लमजुङ बेँसीसहर–चामे सडक किनारास्थित मर्स्याङ्दी गाउँपालिका–४ च्याम्चेमा रहेको अक्टोपस झरना । यो झरना पछिल्लो समय पर्यटकका लागि आकर्षणको केन्द्र बन्दै गएको छ ।

तस्वीर : बेँसीसहर चामे सडकअन्तर्गत च्याम्चेमा रहेको अक्टोपस झरना

बेँसीसहर चामे सडकअन्तर्गत लमजुङ मर्स्याङ्दी गाउँपालिका–४ च्याम्चेस्थित अक्टोपस झरना । यस झरनाले अन्नपूर्ण पदमार्गमा आउने आन्तरिक तथा बाह्य पर्यटकको मन आकर्षित गर्ने गरेको छ । तस्वीर : रासस

यात्रुको मन आकर्षित गर्दै अक्टोपस झरना

लमजुङको बेँसीसहर चामे सडकअन्तर्गत मस्र्याङ्दी गाउँपालिका–४ च्याम्चेस्थित अक्टोपस झरना । यस झरनाले अन्नपूर्ण पदमार्गमा आउने आन्तरिक तथा बाह्य पर्यटक यात्रुको मन आकर्षित गर्ने गरेको छ । तस्वीर- जनक श्रेष्ठ