प्रतिनिधि सभा समानुपातिकतर्फ एमालेको ५ लाख मत नाघ्यो

काठमाण्डाै – प्रतिनिधि सभा समानुपातिकतर्फ नेकपा एमालेले ५ लाख मत कटाएको छ । एमालेको अग्रता कायमै छ । निर्वाचन आयोगको आज बिहान १० बजेसम्मको विवरण अनुसार नेकपा एमालेले प्रतिनिधि सभा समानुपातिकतर्फ ५ लाख ५ हजार ९३० मत प्राप्त गरेको छ । त्यस्तै नेपाली कांग्रेस दोस्रोमा छ । उसले ४ लाख ६८ हजार ४२९ मत ल्याएको छ । प्रतिनिधि सभा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो स्थानमा छ । राष्ट्रिय स्वतन्त्र पार्टीको २ लाख ५८ हजार ९९७ मत रहेको छ। त्यस्तै माओवादी केन्द्रको २ लाख २९ हजार ८६० छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले १ लाख...