डिस्चार्ज भएर घर फर्किए पूर्वराजा ज्ञानेन्द्र

काठमाडौँ , श्रावण ६ । मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना भएका पूर्वराजा ज्ञानेन्द्र शाह डिस्चार्ज भएका छन् ।

सम्बन्धित सामग्री

पूर्वराजा ज्ञानेन्द्र घर फर्किए, स्वास्थ्यमा सन्तोषजनक सुधार - Naya Patrika

अस्वस्थ भई अस्पताल भर्ना गरिएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई नर्भिक इन्टरनेशनल हस्पिटलले डिस्चार्ज गरेको छ । नर्भिकले आज एक विज्ञप्ति जारी गरी पूर्वराजाको स्वास्थ्यमा सन्तोषजनक सुधार देखिएकाले डिस्चार्ज गरेको जनाएको छ...पूरा पढ्नुहोस् »