इण्डियन रेल्वे कष्टम यार्डको तुलनामा नेपाल रेल्वे कष्टम यार्डबाट औद्योगिक कच्चा पदार्थ ढुवानी गर्दा लागत बढी पर्ने भन्दै सुनसरी मोरङ औधोगिक क्षेत्रका उद्योगीले १० महिना अगाडि उद्घाटन भएको विराटनगर भन्सारको आइसीपीसम्मको कार्गो रेलमार्ग प्रयोग गरेका छैनन् ।