प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता तथा सरकार सञ्चालनमा सहयोग पुर्याउनको लागि गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिका संयोजक रामचन्द्र पौडेलले एमसीसी सम्झौता सदनबाट पारित भएसँगै फटाफट कार्यान्वयनमा जाने बताएका छन् । यसमा कुनै बाधा तथा अवरोध नहुने उनको भनाई छ । एमसीसी कार्यान्वयनमा गएसँगै नेपालमै रोजगारीको अवस्था पनि सिर्जना हुने र नेपालले विजुली बेच्ने […]