बेलायतको संसदभित्र प्रदर्शनकारी प्रवेश, मानव साङ्लो बनाएर सभामुखको कुर्सी घेरे (भिडियो)

बेलायती संसदमा प्रदर्शनकारीहरू प्रवेश गरेपछि हंगामा भएको छ। आन्दोलनकारीहरु सभामुखको कुर्सी घेर्न पुगेका छन् ।  सभामुखको कुर्सी घेर्न पुगेपछि उनीहरुले संसदभित्र विभिन्न पोस्टर प्रदर्शन गरे । अराजक स्थितिपछि कारबाहीमा आएको लण्डन प्रहरीले धेरै प्रदर्शनकारीलाई पक्राउ गरेको छ । यो घटनापछि बेलायती संसदको सुरक्षामा ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको छ । अहिले पनि संसद भवन वरपर […]