‘स्याङ्जामा निर्माणाधिन गोरखा स्मारक ट्रष्ट’ डाँका शैलीमा सरकारले भत्काएको भन्दै संरक्षक गुरुङ आक्रोशित (प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनपत्रसहित)

काठमाडौं, १४ मंसिर । गोर्खा भुपु सैनिक संघ (गेसो) का संरक्षक तथा ‘गोर्खा स्मारक ट्रष्ट साल्मे डाँडा, स्याङ्जा’ का सभापति पदम बहादुर गुरुङले भूपु सैनिकहरुको लगानीमा निर्माण गरिरहेको सम्पदामाथि सरकारले डाँका शैलीमा अतिक्रमण गरेको भन्दै विरोध गरेका छन्। उनले यस सम्बन्धमा प्राविधिक सहितको सर्वपक्षीय समित गठन गर्न माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष ज्ञापनपत्र बुझाएको पनि […]