छठ पर्व मनाउन मामाघर आएका युवालाई खोलाले बगाउँदा मृत्यु, १ जना बेपत्ता

छठ पर्व मनाउन मामाघर आएका २ युवा खोलाले बगाउँदा १ जनाको मृत्यु भएको छ भने १ जना बेपत्ता भएका छन् । मोरङको रंगेली नगरपालिका–७ बक्राह खोलामा नुहाउन गएका २ जनामध्ये १ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । भारतको मध्यापुरा सिंहेश्वरथान घर भई रंगेली नगरपालिका–६ भन्सार टोलमा सुरेश साहको घरमा पाहुना आएका २१ वर्षीय बिटुकुमार साह र १८ वर्षीय राजा साह बुधवार दिउँसो बक्राह खोलामा नुहाउने क्रममा डुबेर हराई बेपत्ता भएका थिए ।  प्रहरी र स्थानीयको टोलीले बिटुकुमारलाई उद्धार गरी उपचारका लागि रंगेली अस्...

सम्बन्धित सामग्री

छठ मनाउन मामाघर आएका दाजु भाई पौडी खेल्दा डुबे, दाजुकाे शव भेटियाे भाइ बेपत्ता

विराटनगर । मोरङमा छठ पर्व मनाउन मामा घरमा आएका दुई जना युवालाई खोलाले बगाउँदा बेपत्ता भएका छन् । रंगेली नगरपालिका-७ बक्राह खोलामा नुहाउन गएका दुई जना मध्ये एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । बुधबार दिउँसो साढे १२ बजे भारत मध्यापुरा सिंहेश्वरथान घर भई रंगेली नगरपालिका-६ भन्सार टोलका सुरेश साहको घरमा पाहुना आएका २१ वर्षीय […] The post छठ मनाउन मामाघर आएका दाजु भाई पौडी खेल्दा डुबे, दाजुकाे शव भेटियाे भाइ बेपत्ता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.