काठमाडौं । साताको दोस्रो दिन नेप्से सामान्य अंकले बढेको छ । सोमबार नेप्से परिसूचक २.७१ अंकले बढेर १८८८.३२ विन्दुमा कायम भएको छ । अघिल्लो दिनमात्रै १८.८९ अंकले घटेको बजारमा आज २२ लाख ६० हजार ८२३ कित्ता शेयरको खरिद बिक्री हुँदा ७५ करोड १३ लाख ३० हजार ३१३ रूपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिनको […]