काठमाडौं । काठमाडौ उपत्यकासहित देशभर फैलिएको डेंगु अझै पनि नियन्त्रण बाहिर रहेको छ । देशभर डेंगुबाट संक्रमित हुनेको संख्या ४ हजार बढी नाघिसकेको छ । सरकारी अस्पतालहरुमा उपचार गर्न बेडको अभाव हुन थालेको छ । बर्षा सुरु भएसंगै फैलिएको डेंगु अझै नियन्त्रणमा आउन सकेको छैन । एडिज एजिप्टाई नामक लामखुट्टेले मानिसलाई टोकेमा डेंगु संक्रमण हुन्छ […]