टी–२० विश्वकपको फाइनल आज, उपाधिका लागि पाकिस्तान र इंग्ल्यान्ड भिड्दै

आइसीसी टी–२० पुरुष विश्वकपको फाइनल आज (आइतबार) हुँदैछ । उपाधिका लागि पाकिस्तान र इंग्ल्यान्डले प्रतिस्पर्धा गर्दैछन् । फाइनल खेल अष्ट्रेलियाको मेलबर्न क्रिकेट मैदानमा नेपाली समयानुसार १ः४५ बजे सुरु हुनेछ ।