कोकाकोला नेपाल र सन्तोष शाहसँगको सहकार्यमा दसैंँको लागि विशेष रेसिपी

काठमाडौं । कोकाकोला नेपाले सेफ सन्तोष शाहसँग सहकार्या गरेर दसैंँ विशेष पाँचवटा रेसिपीहरु तयार गरेको छ । दसैंँमा विशेष खाइने परिकारहरु सेलरोटी, खसीको पक्कु, आलु/कटहरको अचार, मालपुवा र भरेको पर्वल बनाउने तरिका यो रेसिपीमा समावेश गरिएको कोकाकोलाले जनाएको छ । कोकाकोला बोतलको लेबलमा भएको क्यूआर कोड स्क्यान गरेर यी रेसिपी भिडियोहरु...