भूकम्पमा मृत्यु भएकाको परिवारलाई राहत रकम दिन शुरु

जाजरकोट : जाजरकोटमा भूकम्पबाट मृत्यु भएका मृतकका आफन्तलाई सोमवार राहतस्वरुप २ लाख रुपैयाँ रकम दिन शुरु गरिएको छ। भेरी नगरपालिकाबाट शुरु भएको यो अभियान नलगाड, बारेकोट, कुशे, छेडागाडमा पनि शुरु भएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए। परिवारलाई प्रतिमृतक राहतस्वरुप २ लाख रुपैयाँ र एकैघरका धेरै मृतक भए थप १ लाखका दरले रकम उपलब्ध गराउने नीति रहेको प्रजिअ सुनारले बताए। जाजरकोटमा गएको भूकम्पमा १०१ जनाले ज्यान गुमाएका थिए। मंगलवारसम्म सबैलाई राहत रकम मृतकका परिवारलाई २ लाखका

सम्बन्धित सामग्री

कोरोना पीडित परिवारलाई राहत रकम दिने लुम्बिनी प्रदेश सरकारको तयारी

बुटवल : लुम्बिनी प्रदेश सरकारले कोरोना संक्रमणबाट मृत्यु भएकाका परिवारलाई राहत वापत दिन बाँकी रहेको रकम उपलब्ध गराउने भएको छ। लामो समयदेखि रोकिएको कोरोना पीडित परिवारलाई दिन बाँकी राहत रकम वितरण गर्ने निर्णय भएको मुख्यमन्त्री लिला गिरीले जानकारी दिए। यसअघि निर्णय भएपनि समन्वय नहुँदा तोकिएको समयमा रकम उपलब्ध गराइएको थिएन।…

डोटी भूकम्प पीडितलाई राहत रकम हस्तान्तरण

दिपायल, खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रविन्दु भएर बुधबार बिहान गएको भूकम्पबाट घर भत्काउँदा च्यापिएर मृत्यु भएका मृतकका परिवारलाई राहत रकम उपलब्ध गराइएको छ।...

कोरोनाबाट मृत्यु भएका परिवारलाई ६८ लाख राहत

तनहुँ : स्वास्थ्य कार्यालय तनहुँले कोरोनाबाट मृत्यु हुनेको परिवारलाई राहत वितरण गरेको छ। कोरोनाबाट मृत्यु हुनेको परिवारलाई राहत दिने गण्डकी प्रदेश सरकारको निर्णयबमोजिम कार्यालयले आर्थिक वर्ष २०७८/०७९ मा रु ६८ लाख ५० हजार राहत प्रदान गरेको हो।कार्यालयले कोरोनाबाट मृत्यु भएका १३७ परिवारलाई रु ५० हजारका दरले राहत रकम वितरण गरेको कार्यालय प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए।कोभिड–१९ का कारण मृत्यु भएका व्यक्तिका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउनेसम्बन्धी अवधारणापत्र, २०७८ बमोजिम राहत प्र

कोरोनाबाट मृत्यु भएका परिवारलाई ६८ लाख राहत

दमौली । स्वास्थ्य कार्यालय तनहुँले कोरोनाबाट मृत्यु हुनेको परिवारलाई राहत वितरण गरेको छ । कोरोनाबाट मृत्यु हुनेको परिवारलाई राहत दिने गण्डकी प्रदेश सरकारको निर्णयबमोजिम कार्यालयले आर्थिक वर्ष २०७८/०७९ मा रु ६८ लाख ५० हजार राहत प्रदान गरेको हो । कार्यालयले कोरोनाबाट मृत्यु भएका १३७ परिवारलाई रु ५० हजारका दरले राहत रकम वितरण गरेको कार्यालय प्रमुख […]

कोरोनाबाट मृत्यु हुनेको परिवारलाई राहत वितरण

तनहुँ – जिल्ला स्वास्थ्य कार्यालय तनहुँले कोरोनाबाट मृत्यु हुनेको परिवारलाई राहत वितरण गरेको छ । कोरोनाबाट मृत्यु हुनेको परिवारलाई राहत दिने गण्डकी प्रदेश सरकारको निर्णयबमोजिम कार्यालयले आर्थिक वर्ष २०७८-७९ मा रु ६८ लाख ५० हजार राहत प्रदान गरेको हो । कार्यालयले कोरोनाबाट मृत्यु भएका १३७ जनाका परिवारलाई ५० हजार रुपैयाँका दरले राहत रकम वितरण गरेको […]

कोरोनाका कारण मृत्यु भएका परिवारलाई राहत

गलकोट- बागलुङमा कोरोनाबाट मृत्यु भएका परिवारलाई रु ५७ लाख राहत रकम प्रदान गरिएको छ । गण्डकी प्रदेश सरकारले ११ जिल्लामै कोरोनाबाट मृत्यु भएका परिवारलाई रु ५० हजार राहत रकम प्रदान गर्ने निर्णय अनुसार चालु आर्थिक वर्षमा रु ५७ लाख राहत रकम वितरण गरिएको छ । स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौका अनुसार बागलुङमा कोरोनाका कारण […]

कोरोनाबाट मृत्युभएका परिवारलाई राहत

काठमाडौँ,२७ असार । बागलुङमा कोरोनाबाट मृत्यु भएका परिवारलाई रु ५७ लाख राहत रकम प्रदान गरिएको छ । गण्डकी प्रदेश सरकारले ११ जिल्लामै कोरोनाबाट मृत्यु भएका परिवारलाई रु ५० हजार राहत रकम प्रदान गर्ने निर्णय अनुसार चालु आर्थिक वर्षमा रु ५७ लाख राहत रकम वितरण गरिएको छ । स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौका अनुसार बागलुङमा […]

कोरोनाबाट मृत्यु भएका परिवारलाई राहत

बागलुङमा कोरोनाबाट मृत्यु भएका परिवारलाई ५७ लाख राहत रकम प्रदान गरिएको छ।

कोरोनाबाट मृत्युभएका परिवारलाई राहत

बागलुङमा कोरोनाबाट मृत्यु भएका परिवारलाई रु ५७ लाख राहत रकम प्रदान गरिएको छ ।  गण्डकी प्रदेश सरकारले ११ जिल्लामै कोरोनाबाट मृत्यु भएका परिवारलाई रु ५० हजार राहत रकम प्रदान गर्ने निर्णय अनुसार चालु आर्थिक वर्षमा रु ५७ लाख राहत रकम वितरण गरिएको छ । स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौका अनुसार बागलुङ जिल्लाका कोरोनाका कारण मृत्यु भएका ११४ जनाले रु ५० हजारका दरले राहत रकम बुझिसकेको जानकारी दिए । “जिल्लामा कोरोनाले मृत्यु भएको सङ्ख्या ७२ हो तर जिल्लाबाट उपचारका क्रममा विभिन्न

कर्णाली सरकारद्वारा कोभिडबाट मृत्यु भएकाका परिवारलाई राहत रकम दिन सुरु

सिमकोट – कर्णाली प्रदेश सरकारले कोरोना भाइरसबाट मृत्यु भएकाका परिवारलाई राहत स्वरुप प्रतिपरिवार एक लाखका दरले रकम प्रदान गर्न सुरु गरेको छ। पहिलो चरणमा एक सय ३२ जनालाई राहत रकम वितरण गरिएको हो। आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार कर्णाली प्रदेशमा हाल सम्म कोरोना संक्रमित मध्ये ३४२ जनाको मृत्यु भइसकेको छ। मंगलबार थप एकजनाको मृत्यु […]