नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षले गर्न लागेको विरोध सभा र शक्ति प्रदर्शनका कारण उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ ।बिहान करीब ९ बजेदेखि नै रिङरोड भित्रका सडकहरूमा निकै लामो जाम छ ।महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकाको जामलाई मध्यनजर गरेर ठूला सवारी साधनलाई रिङरोड भित्र आउन दिइए...