जसपाको शीर्ष नेताको बैठकमा मिलेन कुरा

जनता समाजवादी पार्टी नेपालमा देखिएको विवाद समाधानका लागि आज बसेको शीर्ष नेताको अनौपचारिक बैठक बिना कुनै सहमति सकिएको छ । दुवै पक्ष आआफ्नो अडानमा कायम रहँदा सहमति नभएको बैठकमा सहभागी एक नेताले बताए ।छलफलमा अध्यक्ष उपेन्द्र यादव, परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई, वरिष्ठ नेता अशोक राई, अर्को वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ र कार्यकारिणी सदस्य महिन्द्रराय यादवको उपस्थिति थियो । बैठकमा अशोक राईले पार्टीमा देखिएका जस्तोसुकै विवाद छलफल र संवादबाट समाधान गर्न सुझाव दिएका थिए । त्यस्तै नेता महिन्द्रर

सम्बन्धित सामग्री

कांग्रेस शीर्ष नेताको बैठक : विराटनगरको मेयर उम्मेदवारमा कुरा मिलेन

१० वैशाख, काठमाडौं । विराटनगर महानगरपालिकाको मेयर उम्मेदवारमा कुरा नमिलेपछि कांग्रेस शीर्ष नेताहरुको बैठक निष्कर्षविहीन भएको छ । मेयर उम्मेदवार टुंगो लगाउने प्रयासमा प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेसका शीर्ष नेताहरुको बैठक बसेको थियो । तर टुंगोमा पुग्न नसकेपछि आइतबार बिहान फेरि यो विषयमा छलफललाई जारी राख्ने भन्दै नेताहरुले बालुवाटारको बैठक स्थगित गरेका छन् । विराटनगर महानगरपालिकाको […]