नवलपरासी पश्चिममा बस दुर्घटना, चारको मृत्यु, ३५ बढी घाइते

पूर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने नवलपरासी जिल्लाको बर्दघाट दाउन्ने सडकखण्डको सिस्नेखोला नजिकै बस दुर्घटना भएको छ । बुधबार बिहान ६ बजे भएको बस दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ ।

सम्बन्धित सामग्री

दाउन्नेमा बस दुर्घटना : चारको मृत्यु, ४९ घाइते

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा आज बिहान यात्रुबाहक बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दघाट–४ स्थित दाउन्ने जङ्गलको खुर्सानी खोला नजिकै आज बिहान ६ बजे बस दुर्घटना भएको हो ।...

दाउन्नेमा बस दुर्घटना : चारको मृत्यु, ४९ घाइते

परासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा आज बिहान यात्रुबाहक बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दघाट–४ स्थित दाउन्ने जङ्गलको खुर्सानी खोला नजिकै आज बिहान ६ बजे बस दुर्घटना भएको हो । बस सडकबाट २०० मिटर तल खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । काठमाडौँको माछापोखरीबाट रुकुम पश्चिमका लागि […]