सुर्खेत । गृहमन्त्री रमेश लेखकले सहकारी संस्थाहरूमा भएका ठगी र हिनामिनाका घटनामा अनुसन्धानलाई प्रभावित पार्ने कुनै पनि गतिविधि नगर्न बताएका छन् । मङ्गलवार कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले सहकारी ठगी प्रकरणमा रवि लामिछानेमाथि भइरहेको अनुसन्धानलाई स्टन्टबाजीले प्रभावित गर्न खोजिएको बताएका हुन् । उनले सहकारीमा गरिब तथा सर्वसाधारणले जम्मा गरेको रकम हिनामिना गर्ने […]