काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सिन्धुपाल्चोकको सुकुटे पुगेका छन्। प्रचण्डका साथमा निवर्तमान सभामुख अग्निप्रसाद सापकोटासँगै छोरीहरु रेनु र गंगा पनि छन्। निर्वाचनको नतिजा आउने क्रममा अन्तिम चरणमा पुगेका बेला प्रचण्ड आफूनिकटका नेता सापकोटासहित सुकुटे जानुलाई अर्थपूर्ण रुपमा लिइएको छ। उनी राजनीतिक तनाव कम गर्न, पार्टीका दस्तावेज लेखन वा कुनै महत्वपूर्ण निर्णय गर्नुअघि सुकुटे पुग्ने गर्दछन्। प्रचण्डलाई सिन्धुपाल्चोक १ बाट निर्वाचित सांसद माधव साप
पुराना र ठूला पार्टीसामू अहिले राम्रो वा मतदाताको मन जित्ने काम गर्ने मात्रै हैन, त्यसलाई सर्वत्र बिक्ने गरी प्याकेजिङ र वितरण गर्ने चुनौती छ । हैन भने आगामी चुनावमा उनीहरूको हालत योभन्दा खराब होला, राम्रो हुने देखिंदैन ।
कर्णालीमा केही जिल्ला र क्षेत्रको चुनावी नतिजा बाहेक ७ जिल्लामा मतगणना भईरहेको छ। प्रारम्भिक मत गणनामा प्राय सत्ता गठबन्धनको मत परिणाममा अग्रता देखिएको हो।...
एमाले, कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा, लोसपा, राप्रपा, राष्ट्रिय जनमोर्चाका केही शीर्ष नेताहरू आफ्नै गृहवडा/नगरमा पार्टीका उम्मेदवार जिताउन असफल
प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको गृहवडामै पार्टीका उम्मेदवार पराजित भएका छन् ।...
काठमाडौं, ८ जेठ । जनता समाजवादी पार्टी सत्ता संघर्षले फुटको संघारमा छ । प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो कदमको विरुद्ध अध्यक्ष उपेन्द्र यादव समूह उभिएको छ । अध्यक्ष महन्थ ठाकुर समूह ओलीको पक्षमा छ । ठाकुर समूह ओली सरकारमा सहभागी हुन ठिक्क परेको छ । जनता समाजवादी पार्टी समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी […]
बिहीबार राष्ट्रिय सभाको चुनावी नतिजा र शुक्रबार नयाँ सरकार गठनका लागि भएका घटनाक्रमले एमालेको एकीकृत जीवन गम्भीर जोखिममा परेको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीले ‘हिसाब–किताब’ गरिने चेतावनीपूर्ण अभिव्यक्ति...