उज्वल थापा-बाँच्दासम्म वास्ता छैन, मरेपछि आशा!

केही त सिकौं। वीरेन्द्र बाँच्दा सम्म बुझेनौं, मरेपछि पछुताउँदै छौं। उज्वल थापा बाँच्दासम्म बुझेनौं, मरेपछि चिन्दैछौं।  भोलि यहीँ क्रम दोहोरिनुभन्दा आजै मान्छे चिनौं, झोला बोकेर झोले नबनौं। विचार बोकेर बिबेकशील बनौं।

सम्बन्धित सामग्री

वालिङमा हेलिकप्टर पाइलटलाई कुटेको आरोपमा ६ जना पक्राउ

१० माघ, काठमाडौं । स्याङ्जाको वालिङमा प्रभूको हेलिकप्टरका पाइलटलाई कुटेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेलिकप्टर ल्याण्ड गराउने यात्रु बिनोद गैह्रे, उज्वल थापा, शुशिल गिरी र खिम ब. राना तथा खेल आयोजक यामबहादुर गुरूङ, सुरेश श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदमराज थापाले बताए । पक्राउ परेका […]

उज्वल थापा फाउन्डेसन स्थापना

काठमाडौँ । नागरिक समानता र उद्यमशील समाज निर्माणमा क्रियाशील रहेका युवा नेतृत्व स्व उज्वल थापाको स्मृतिमा उज्वल थापा फाउन्डेसन स्थापना गरिएको छ ।

विवेकशीलका नेता थापाको सम्झनामा सुरु भयो उज्जवल थापा फाउन्डेसन

काठमाडौँ- विवेकशील साझा पार्टीका स्वर्गीय नेता उज्वल थापाको स्मृतिमा स्थापना गरिएको उज्वल थापा फाउन्डेसनले शुक्रबार काठमाडौँमा एक कार्यक्रम गरी फाउन्डेसनको सुरुवात गरेको छ। उज्वलको विरासतलाई कायम राख्न उज्वलका परिवार, साथीहरू तथा शुभेच्छुकहरूले उक्त फाउन्डेसनलाई एक गैर नाफामूलक, गैर राजनीतिक पहलको रूपमा सुरुवात गरेका हुन्। फाउन्डेसको स्थापना गर्नु अगाडि उज्वलका परिवार, साथीहरू तथा शुभेच्छुकहरूले उज्वलको उपचारको […]

उज्वल थापा फाउन्डेसनको सुरुवात

फाउन्डेसनका कामहरूलाई समाजका सबै क्षेत्रलाई अर्थपूर्ण र उत्पादनशील होस् भन्नका लागि उज्वल थापाकी श्रीमती एरिका अधिकारीको अध्यक्षतामा सञ्चालक समिति गठन गरिएको छ।...

उज्वल थापा : नेता जन्माउने नेता

‘अब हामी माझ केहि शब्द राख्न आँउदैहुनुहुन्छ, मिलन पाण्डे’ २०७२ सालको भूकम्प गएको एक महिनापछि धरहरामा विवेकशील नेपालीले कार्यक्रम आयोजना गरेको थियो। उक्त कार्यक्रममा बोल्न मलाई बोलाइयो। बोल्नुपर्छ की भन्ने...

उज्वल थापा वास्तवमा नेताहरूका पनि नेता थिए

हुन त उज्वल थापासँग बुढानीलकण्ठ स्कुल पढ्दा खासै ख्याल गरेको रहेनछु । उनी हामीभन्दा जुनियर थिए । पछि म विदेश गइहालें । फर्किएर आएपछि केही साथीहरूले उनको बारेमा कुरा गरिरहेका थिए । आइटी क्षेत्रमा काम गरिरहेका रहेछन् । मलाई पनि उनको आइटी कम्पनीसँग सहकार्य गर्न सुझाव आएको थियो ।

उज्वल थापा अझै भेन्टिलेटरमै, स्वास्थ्य जटिल

‘उहाँ भेन्टिलेटरमै हुनुहन्छ,’ पाण्डेले भने, ‘स्वास्थ्यमा सुधार आएको छैन, अवस्था जटिल बनेको छ ।’