शिलापत्र दिनभर : ओली क्याबिनेटमा दलित शून्य, टीयू मैदानमा सुविधासम्पन्न रंगशाला बनाइने (भिडियाे)

यस्ता छन् ओली क्याबिनेटका निर्णय सरकारले बाढी, पहिरो र डुबानमा परी मृत्यु भएकाहरूलाई दश लाखको दरले राहत उपलब्ध गराउने भएको छ । सोमबार अपराह्न सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले यस्ताे निर्णय गरेको हो ।ओली मन्त्रिपरिषद्‍मा दलित शून्य, महिला दुई जना मात्र ओली मन्त्रिपरिषद् समावेशिताको कसीमा कमजोर देखिएको छ ।...

सम्बन्धित सामग्री