निर्माणाधीन हाइड्रोले सामाजिक उत्तरदायित्व पूरा गरेनन्

निर्माणाधीन हाइड्रोबाट प्रभावित रघुगंगा गाउँपालिका–४ र ७ वडास्थित दग्नाम, दरमिजा र चिमखोलाका जनता सामाजिक उत्तरदायित्वअन्तर्गत सुविधाबाट वञ्चित भएका छन् । रघुगंगा गाउँपालिकाले आर्थिक बर्ष २०७७/०७८ को वार्षिक प्रगतिको समीक्षा एवं सार्वजनिक सुनुवाइमा उपस्थित रघुगंगाबासीले गाउँपालिकाले हाइड्रोसँंग गरेको सम्झौताअनुसार प्रभावित जनताले पाउने सुविधा समयमै उपलब्ध नभएको बताएका हुन् ।रघुगंगा गाउँपालिका–४ दग्नामका कृष्ण गर्वुजाले हाइड्रोले सम्झौताअनुसार प्रभावित […]