‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ अभियान’मा बेथिति :  साइकल वितरणमा समेत झेल

प्रदेशका कुन जिल्लामा कति सामुदायिक विद्यालय छन् र कक्षा आठमा अध्ययनरत छात्राको संख्या कति छ भन्ने तथ्यांकसमेत अद्यावधिक नगरी कार्यविधिविना नै सत्तारुढ दलका नेता–कार्यकर्ताको रुचिअनुसार साइकल वितरण प्रदेश २ सरकारले ल्याएको...

सम्बन्धित सामग्री

बेटीका नाममा साइकलमा बेथिति

मधेस सरकारको ‘बेटी पढाऊ बेटी बचाऊ’ कार्यक्रममा साइकल खरिद गर्दा १० करोड भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आठ जनाविरुद्ध मुद्दा दायर गरेको छ । विशेष अदालतमा बुधबार दर्ता गरिएको मुद्दामा मधेस सरकारका सात कर्मचारी र एक साइकल आपूर्तिकर्ताविरुद्ध भ्रष्टाचार अभियोग लगाइए पनि साइकल वितरण गर्ने राजनीतिक नेतृत्वलाई भने उन्मुक्ति दिइएको छ ।