वैदेशिक राेजगार व्यवसायीले श्रमिककाे हितमा काम गर्नुपर्छ: शर्मा

काठमाडौँ । पूर्वअर्थमन्त्री जनार्दन शर्माले वैदेशिक रोजगार व्यवसायीले श्रमिकको हितमा काम गर्नुपर्ने बताएका छन्। वैदेशिक रोजगार व्यवसायी संघकाे निर्वाचनका लागि डा. ईश्वर जिसी व्यवसायी प्यानलकाे उम्मेदवारी घोषणा सभामा बोल्दै नेकपा माओवादी केन्द्रका नेता समेत रहेका