२३ फागुन, काठमाडौं । संवैधानिक परिषदसम्बन्धी अध्यादेशको विरोधमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले रोष्टम घेराउ गरेको छ ।
संसद विघटन सर्वोच्च अदालतले बदर गरेपछि पुनर्स्थापित भएको संसदको पहिलो बैठकमै यो अध्यादेश टेबल गर्ने कार्यसूची थियो । सत्तारुढ …