दाङ, ३ कार्तिक । नेकपा (माओवादी केन्द्र) को युवा संगठन वाईसिएलका घोराही इन्चार्ज सुवास विक, वाईसिएलका घोराहीका उपाध्यक्ष रामचन्द्र केसीसहित १०० जना युवा एमालेमा प्रवेश गरेका छन् । घोराहीमा हिजो (बुधबार) एमाले दाङ जिल्ला कमिटीद्वारा आयोजित कार्यक्रममा नवप्रवेशी युवाहरूलाई एमालेका महासचिव शंकर पोखरेल लगायत नेताहरूले स्वागत गरेको एमालेले जनाँएको छ । सो कार्यक्रममा सम्बोधन गर्दै […]