यस्तो छ जनकपुरमा विवाह पञ्चमी महोत्सवको रौनक (फोटो फिचर)

शैलेन्द्र महतो/उज्यालो ।   जनकपुरधाम, मंसिर ७ – जनकपुरमा आज राम–सीता विवाह पञ्चमी महोत्सवम धुमधामसँग मनाईंदै छ । सप्ताहव्यापी रुपमा ...

सम्बन्धित सामग्री

जनकपुरधाममा विवाहपञ्चमीको उल्लास (तस्बिरहरु)

धनुषा- आजु मिथिला नगरिया निहाल सखिया, चारों दुलहा में बड़का कमाल सखिया ! अर्थात् आज मिथिला नगरी निकै सुन्दर भएको छ सखीहरू, चार जनै दुल्हामध्ये जेठो चाहिँ निकै कमाल को छ । यस्तै सुमधुर लोक गीत सङ्गीतबीच प्रत्येक वर्ष जनकपुरमा मनाइने रामजानकी विवाह पञ्चमी महोत्सवको रौनक यति बेला जनकपुरधाममा देखिएको छ । प्राचीन मिथिला र […]

जनकपुरधाममा विवाहपञ्चमीको धुम

धनुषा, १ पुस । आजु मिथिला नगरिया निहाल सखिया,चारों दुलहा में बड़का कमाल सखिया ! अर्थात् आज मिथिला नगरी निकै सुन्दर भएको छ सखिहरु, चार जनै दुल्हामध्ये जेठो चाहीँ निकै कमाल को छ । यस्तै सुमधुर लोक गीत सङ्गीतबीच प्रत्येक वर्ष जनकपुरमा मनाइने रामजानकी विवाह पञ्चमी महोत्सवको रौनक यतिबेला जनकपुरधाममा देखिएको छ । प्राचीन मिथिला […]

मिथिलामा विवाहपञ्चमी उत्सवको रौनक

जलेश्वर : विवाह पञ्चमी उत्सवको रौनक यसपालि नेपाल र भारतका सम्पूर्ण मिथिला क्षेत्रमा देखिएको छ।त्रेता युगमा अयोध्याका राजा दशरथका छोरा भगवान् राम र जनकपुरका राजा जनककी छोरी सीताको विवाह यही जनकपुरमा भएको दिनलाई सम्झिँदै प्रत्येक वर्ष अयोध्याबाट जनकपुर जन्ती आउने र विवाह महोत्सव सम्पन्न गर्ने चलन छ। यो अवसरमा प्रत्येक वर्ष हजारौँ साधु, सन्त, महात्मा, अयोध्यासहित भारतका प्रसिद्ध तथा प्रख्यात मठमन्दिरका महन्त, जोगी सन्यासी सो विवाह महोत्सवमा उपस्थित हुने चलन छ।सयौँ रथ, बाजागाजा, नाच तमासा, घोडा, हात

जनकपुरमा विवाह पञ्चमीको रौनक : तिलकोत्सव मनाइयो

सप्ताहव्यापी कार्यक्रमअन्तर्गत भोलि पाँचौं दिन मटकोर, छैंठौं दिन विवाह पञ्चमी महोत्सव मनाइन्छ भने अन्तिम दिन रामकलेवा गरी महोत्सव सम्पन्न हुनेछ ।

मन्दिरको जग्गा बेचिसके महन्थले, विवाहमण्डपको भूमि भूमाफियाको खल्तीमा

प्रत्येक वर्ष जनकपुरमा सीताराम विवाह पञ्चमी मनाइन्छ। भारतको अयोध्याबाट ठूलो संख्यामा जन्ती आउँछन्। नेपालकै ठूलो धार्मिक महोत्सवमा सर्वसाधारणको खचाखच भीड लाग्छ। तर, स्वयंवरको दृश्य भने सबैले हेर्न पाउँदैनन्। भारतबाट आउने जन्तीले मण्डप क्षेत्रमा बाससमेत पाउँदैनन्। यसको कारण हो, गुठीको जग्गा भूमाफियाको कब्जामा पर्दै जानु। जानकी मन्दिरका पूर्वमहन्थ स्व।रामशरणदास वैष्णवले गुठी र मन्दिरको जग्गा बेचेर व्यक्तिको नाममा गरिदिएपछि यहाँ हुने विवाह पञ्चमीको रौनक नै कम हुँदै गएको स्थानीयवासी बताउँछन्। यह