सभामुख घिमिरले निवासमै पुगेर भेटे सांसद चन्द्र भण्डारीलाई

काठमाडौं । सभामुख देवराज घिमिरेले ग्यास लिकपछि आगलागीबाट घाइते भएका नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीलाई बत्तिसपुतलीस्थित निवासमा भेट गरेका छन् । सभामुखले घटनाबाट आफू दुःखित भएको बताउँदै भण्डारीको शीघ्र स्वास्थ्य लाभको कामना गरे । भेटमा सांसद भण्डारीले आफूले नीति तथा कार्यक्रममा आफ्ना केही कुराहरु राख्न चाहेको बताए । ‘सम्माननीयज्यू, नीति तथा कार्यक्रममाथिको छलफलका सहभागी भएर […]