भ्रमण, गोष्ठी र कार्यशाला घटाउन प्रमुख साहद्वारा कर्मचारीलाई निर्देशन

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)ले विभागीय प्रमुखहरूलाई लक्ष्य प्राप्त गर्न कर्मचारीको सक्रियता आवश्यक रहेको बताउँदै भ्रमण, गोष्ठी र कार्यशाला घटाउन र वार्षिक लक्ष्य पूरा गराउन सक्रिय हुन निर्देशन दिनुभएको छ । चालु आर्थिक वर्षको ६ महिनामा प्राप्त भएका उपलब्धि, यसका लागि झेल्नु परेका समस्या र लक्ष्य प्राप्त गर्न अवलम्बन गरिएका उपायका विषयमा आइतबार आयोजित …