सिन्धुली । पाँच दलीय गठबन्धनका अन्य तीन दललाई बाहिर राखेर सिन्धुलीमा प्रमुख दुई दल कांग्रेस र नेकपा माओवादी केन्द्रले ९ वटा स्थानीय तहको भागबण्डा गरेका छन् । माओवादी नेता हरिबोल गजुरेल समेतको उपस्थितिमा भएको दुई दलीय लिखित सहमतिप्रति नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाले भने आपत्ति जनाएका छन । तर, सहमति अनुसार माओवादीले आफूले […]