जाडोमा कस्तो जीवनशैली अपनाउने ?

जाडोमा वाह्य तापमानसँग शरीरको तापमानको सन्तुलन मिलाउन तातो खानेकुरा खानुपर्छ । खासगरी सुपयुक्त खानेकुरा उपयुक्त हुन्छ । तातो सुप, तातो पानी पर्याप्त सेवन गर्नुपर्छ । यसले शरीरमा पानीको अभाव मात्र पुरा गर्दैन, शरीरलाई न्यानो राख्न …