प्रचण्ड र माधव नेपालमाथि गोकुल बाँस्कोटाको व्यंग्य, भैसी पूजा र होली वाइन समारोह किन गरिए

काठमाडौं :  नेपाल कम्युनिस्ट पार्टी एमालेका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले व्यक्ति र धर्म संस्कृति जोडिएकै थिएन भने भैसी पूजा र होली वाइन समारोह किन आयोजना गरिए? भन्दै प्रश्न  गरेका छन्।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले वरिष्ठ नेता माधव नेपाललाई लक्षित गर्दै बाँस्कोटाले सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै उक्त कुरा बताएका हुन्। ब्यक्ति र घर्म संस्कृति जोडिएकैछ।थिएन भने भैसी पुजा र होली वाईन समारोह किन आयोजना गरिए?जलारी र राम मन्दिरक