दमकको खोलामा बोराभित्र शव भेटिएको घटनामा प्रहरी अभियुक्तसम्म पुग्यो

२२ जेठ, काठमाडौं । झापाको दमकमा युवतीको हत्या गरेर बोरामा हाली खोलामा फालेको घटनाका अभियुक्त पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाले बिहीबार राति अभियुक्त पक्राउ परेको पुष्टि गरेको छ । झापको दमक नगरपालिका–१० स्थित …