रास्वपामा नातावाद र कृपावादलाई स्थान छैन : महामन्त्री बुर्लाकोटी

काठमाडौं – प्रथम राष्ट्रिय महाधिवेशनको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जिल्ला अधिवेशन शनिबारदेखि देशभर सुरु भएको छ। पार्टीको केन्द्रीय समितिको निर्णयअनुसार शनिबार ३७ जिल्लामा अधिवेशन आयोजना गरिएको र आइतबार थप २९ जिल्लामा अधिवेशन हुने रास्वपाले जनाएको छ। बारा जिल्लाको अधिवेशन भने जेठ २६ गते हुने तय गरिएको छ। काठमाडौं जिल्ला अधिवेशनको उद्‌घाटन कार्यक्रममा पार्टीका महामन्त्री […]