भलिबल खेलाडी पुनम चन्दलाई ७ दिनभित्र हाजिर हुन निर्देशन

१२ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय महिला टिम तथा नेपाल पुलिस क्लबकी भलिबल खेलाडी पुनम चन्दलाई सात दिन भित्र कार्यालयमा हाजिर हुन नेपाल प्रहरीले निर्देशन दिएको छ । नेपाल प्रहारी प्रधान कार्यालयले २०८३ जेठ ११ गते …