रास्वपाको सचिवालय विस्तार (सूचीसहित)

सभापति लामिछानेले केन्द्रीय समिति बैठकमा सागर ढकाल र श्री ज्ञवालीलाई सचिवालयमा राख्ने प्रस्ताव गरेका थिए। उक्त प्रस्ताव बैठकबाट पारित भएको हाे।