बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पतालमा २ सय शय्या थपिने

बालबालिका तथा महिलाको उपचारलाई सरल र सहज बनाउने भन्दै बुटवलस्थित सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दाको स्तरोन्नति गरिने भएको छ । हाल १ सय शय्या रहेको उक्त अस्पताललाई २ सय शय्या थप गरी ३ सय शय्यामा स्तरोन्नति गर्ने समझदारी भएको हो ।

सम्बन्धित सामग्री

सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दा ३ सय शैयामा स्तरोन्नती

बुटवल स्थित आम्दा नेपाल सिद्धार्थ बाल तथा महिला अस्पताल ३ सय शैयामा स्तरोन्नती हुने भएको छ। हाल १ सय शैयामा संचालित अस्पतालको २ सय शैया अस्पताल भवनको विहिबार प्रधानमन्त्री पुष्पकमल दाहालले शिलन्यास गरेका छन ।

सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दा ३ सय शैयामा स्तरोन्नती

बुटवल स्थित आम्दा नेपाल सिद्धार्थ बाल तथा महिला अस्पताल ३ सय शैयामा स्तरोन्नती हुने भएको छ। हाल १ सय शैयामा संचालित अस्पतालको २ सय शैया अस्पताल भवनको विहिबार प्रधानमन्त्री पुष्पकमल दाहालले शिलन्यास गरेका छन ।

बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल ३ सय बेडमा स्तरोन्नति हुने

बुटवल । बुटवलस्थित सिद्धार्थ बाल तथा महिला अस्पतालको स्तरोन्नति हुने भएको छ । बुटवल उपमहानगरपालिका, आम्दा नेपाल र बुटवल उद्योग वाणिज्य संघको त्रिपक्षीय सञ्चालनमा रहेको अस्पतालमा २ सय बेड थप गर्दै स्तरोन्नति गर्ने समझदारी भएको हो । एशोशिएशन अफ मेडिकल डक्टर्स अफ एशिया (आम्दा) इन्टरनेशनलका अध्यक्ष सिगेरू सुगानामीको उपस्थितिमा बसेको अस्पताल सञ्चालक समितिको बैठकले अस्पतालको […]

बुटवलको आम्दा अस्पताल ३ सय बेडमा स्तरोन्नति हुने

रुपन्देही । २०५३ सालमा बुटवलमा स्थापित सिद्धार्थ बाल तथा महिला अस्पताल ३ सय बेडमा स्तरोन्नति हुने भएको छ । मंगलबार बुटवल उपमहानगरपालिका, आम्दा नेपाल र बुटवल उद्योग वाणिज्य संघको त्रिपक्षीय सञ्चालनमा रहेको अस्पतालमा २ सय बेड थप गर्दै स्तरोन्नति गर्ने समझदारी भएको छ । एशोशिएशन अफ मेडिकल डक्टर्स अफ एशिया (आम्दा) इन्टरनेशनलका अध्यक्ष सिगेरू सुगानामीको […]

बुटवलको आम्दा अस्पतालको स्तरोन्नति गरिने, २ सय शय्या थपिँदै

बुटवल : बुटवलस्थित सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा)को स्तरोन्नति हुने भएको छ। बुटवल उपमहानगरपालिका, आम्दा नेपाल र बुटवल उद्योग वाणिज्य संघको त्रिपक्षीय सञ्चालनमा रहेको अस्पतालमा २ सय बेड थप गर्दै स्तरोन्नति गर्ने समझदारी भएको हो। एसोसिएसन अफ मेडिकल डक्टर्स अफ एशिया ईन्टरनेशनलका अध्यक्ष डा सिगेरू सुगानामीको उपस्थितिमा बसेको अस्पताल…

बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल स्तरोन्नति हुने

बुटवलस्थित सिद्धार्थ बाल तथा महिला अस्पतालको स्तरोन्नति हुने भएको छ । बुटवल उपमहानगरपालिका, आम्दा नेपाल र बुटवल उद्योग वाणिज्य संघको त्रिपक्षीय सञ्चालनमा रहेको अस्पतालमा २ सय बेड थप गर्दै स्तरोन्नति गर्ने समझदारी भएको हो ।हाल एक  सय बेड रहेको छ । एशोसिएशन अफ मेडिकल डक्टर्स अफ एशिया (आम्दा) इन्टरनेशनलका अध्यक्ष सिगेरू सुगानामीको उपस्थितिमा बसेको अस्पताल सञ्चालक समितिको बैठकले स्तरोन्नति गर्न निर्णय गरेको हो । अस्पतालका अध्यक्ष समेत रहेका बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले अस्पताल