हिउँपानी पर्दा चिसोले जनजिवन प्रभावित

सोलुखुम्बुको माथिल्लो क्षेत्रमा हिमापात र तल्लो क्षेत्रमा बाक्लो कुहिरो लागेर सिमसिम पानी परेपछि जनजिवन प्रभावित बनेको छ । शुक्रबार दिउँसोदेखि मौसममा खराबी आएर हिँउपानीका कारण चिसो बढ्दा स्थानीय बासिन्दा तथा चौपायाहरु प्रभावित बनेका हुन् ।