रुसको निजी सैनिक समूहका प्रमुख प्रिगोजिन पुगे बेलारुस

एजेन्सी । युक्रेन युद्धमा रुसको पक्षमा लड्दै आएको निजी सैनिक समूह वाग्नरका प्रमुख यभगेनी प्रिगोजिन बेलारुस पुगेका छन् । बेलारुसका राष्ट्रपति अलेक्जेण्डर लुकासेन्कोले प्रिगोजिनलाई बेलारुसमा शरण दिएको पुष्टी गरेका हुन् । रुसका केही शहर कब्जा गर्दै रुस बिरुद्ध उत्रेको सो समुहका प्रमुख सहितको लडाकु समूहलाई बेलारुसले शरण दिने भएपछि उनीहरु रुसमा सैन्य विद्रोह गर्नबाट पछि […]