सुन सफा गर्ने भन्दै नक्कली सुन लगाई ठगी गर्ने ४ भारतीय पक्राउ

जङ्ग तामाङ- पाँचथर : सुन सफा गरिदिने भन्दै ठगी गरेको अभियोगमा चार जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।  पाँचथरको फिदिम नगरपालिका– १३, लुङरूपाकी बसुन्धरा राईको सुन सफा गरिदिने भन्दै मारवाडी गालेर नक्कली सुन लगाएर ठगी गरी फरार भएका चार जना भारतीय नागरिकहरूलाई इलाममा प्रहरीले पक्राउ...

सम्बन्धित सामग्री

नक्कली सुन दिएर चार लाख रुपैयाँ ठगी, दुई भारतीय पक्राउ

सुनजस्तै देखिने धातु दिएर चार लाख रुपैयाँ ठगी गर्ने दुई भारतीय नागरिकलाई प्रहरीले बुधबार पोखरामा पक्राउ गरेको छ ।

बिर्तामोडमा नक्कली सुन बेच्ने भारतीय पक्राउ

झापा प्रहरीले सुनजस्तो देखिने पहेँलो धातु देखाएर ठगी गर्ने एक जना भारतीय नागरिकलाई बिर्तामोडबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी कृष्णकुमार चन्दका अनुसार जल्पाइगुढी–४० सिलिगुडी बस्ने ५४ वर्षीय शेरबहादुर गिरीलाई प्रहरीले पक्राउ गरेको हो ।

नक्कलीलाई सक्कली सुन भन्दै बेच्ने ६ जना भारतीय पक्राउ

भोजपुर : जिल्लामा सक्कली भन्दै नक्कली सुन बेच्दै ठगी गर्ने ६ जना भारतीय पक्राउ परेका छन्। पौवादुङ्मा गाउँपालिका वास्तिमस्थित गहना बनाइदिन्छु भन्दै ठगी गर्दै हिँड्ने ६ जना भारतीय नागरिकलाई सुन पगाल्ने केमिकलसहित प्रहरीले नियन्त्रणमा लिएको हो।   स्थानीय दिलमाया प्रधान, मेनुका प्रधान र बेनमाया प्रधानलाई पुराना सुन...