राप्तीपीडितलाई छैन पुरानाकाे भर

बाँके निर्वाचन क्षेत्र नं. १ अन्तरगत राप्ती नदी आसपासका नागरिकले बाढीपीडितको समस्या समाधान गर्ने उम्मेदवारलाई भोट दिने निश्कर्षमा पुगेका छन्।  जनताबाट अनुमोदित जनप्रतिनिधिले राप्ती नदी पीडितको समस्या समाधान नगरेको भन्दै  आसपासका...