क्रिकेटको विस्तार र सवलीकरणमा उच्च प्राथमिकता दिन्छौँः कार्यबाहक प्रधानमन्त्री खड्का

काठमाडौँ – कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले क्रिकेट पूर्वाधार निर्माण र व्यवसायीकरणका लागि यथेष्ठ लगानीको वातावरण बनाउनुपर्ने अहिलेको आवश्यकता भएको बताएका छन्। शुक्रबार काठमाडौँमा सुरु भएको नेपाल क्रिकेट संघको केन्द्रीय अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले समितताहरु हुँदाहुँदै पनि नेपाली क्रिकेटको प्रस्तुति गौरवयोग्य रहेको बताए। उनले चुनौतीहरुका बाबजुद क्रिकेटमा प्राप्त उपलब्धिलाई रक्षा गर्दै बढोत्तरी […]